सुुर्य थापाले गरे एमालेबाट निष्काशित ‘खलपात्रहरु’को नाम सार्वजनिक

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुुर्य थापाले एमालेबाट निष्काशित सांसदहरुको नाम सार्वजनिक गरेका छन् ।

थापाले ‘खलपात्रहरु’को संज्ञा दिदै ट्वीटर मार्फत पार्टीबाट निष्काशित वरिष्ठ नेता माधव नेपालसहितका १४ सांसदको नाम सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेको स्थायी कमिटि बैठकले माधव नेपालसहितका १४ जना सांसदलाई कारवाही गरेको पत्र मंगलबार नै संसद सचिवालयमा दर्ता गरिसकेको छ ।

यी हुन् थापाले सार्वजनिक गरेका निश्काशित खलपात्रहरू
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. जीवनराम श्रेष्ठ
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी

 

सम्बन्धित
Loading...