थप ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

 

 

सम्बन्धित
Loading...