एमाले बैठक : १० बुँदे सहमति अनुमोदन,धन्यवादसहित कार्यदल भंग By राम्राे न्युज On २०७८ श्रावण १ गते, शुक्रबार एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल विघटन गरेको छ ।