सर्वोच्चको फैसलाले प्रतिगमनको यात्रामा ‘ब्रेक’ लगाएको छः डा.भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनमा सर्वोच्चको पछिल्लो फैसलाले प्रतिगमनको यात्रामा ‘ब्रेक’ लगाएको प्रतिक्रिया दिएका छन् ।

सोमबार सर्वोच्चको फैसलालगत्तै  डा. भट्टराईले सर्वोच्चको फैसला सकरात्मक रहेको र यसले प्रतिगमनको यात्रामा ब्रेक लगाएको प्रतिक्रिया दिएका हुन् । सर्वोच्चको फैसलापछि पनि प्रतिगमनकारी शक्तिहरु फरक ढंगले षड्यन्त्रमा लागिरहने उनको निष्कर्ष छ ।

सम्बन्धित
Loading...