टाउकोको ओखती नाइटोमा लगाएर हुन्न :बाबुराम भट्टराई  

जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको बताएका छन् ।

देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दलरनेतृत्वको स्खलन भएको भट्टराईले बताए ।

सामाजिक सञ्जाल ट्वीटरमा भटराईले आइतबार बिहान लेखेका छन्, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न । अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिरदलरनेतृत्वको स्खलन नै हो।

नेता भट्टराईले पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताए  ुकांग्रेस ‘कांग्रेस’नरहनुस कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनुस समाजवादी ‘समाजवादी’नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ  बनाउने आँट गरौं  ।  नत्र समयले कसैलाई पर्खन्न है,’ भट्टराईले लेखेका छन् ।

सम्बन्धित
Loading...