विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री, ईश्वर पोखरेल बाहिरिने By राम्राे न्युज On २०७८ जेष्ठ २१ गते, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।