भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु

बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका -३ बरकुराली कन्सिनाका महेश नाथको शुक्रबार खरफागलाको भीरबाट लडेर मृत्यु भएको बताइएको छ।

उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

सम्बन्धित
Loading...