बसपार्कमा युवक मृत भेटिए By राम्राे न्युज On २०७८ जेष्ठ १४ गते, शुक्रबार धनगढीको बसपार्कमा एक जना सुतेको अवस्थामा मृत भेटिएका छन्। धनगढीको बसपार्कस्थित प्रतिक्षालयमा एक पुरुषको शव फेला परेको हो। अन्दाजी २७,२८ वर्षको जस्तो देखिने ति पुरुष प्रतिक्षलयमा सुतेको अवस्थामा मृत भेटिएका छन्। उनको पहिचान भने खुलेको छैन्।