गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा By राम्राे न्युज On २०७८ बैशाख २६ गते, आईतवार पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।