महन्थ–राजेन्द्रले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने 

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

उनीहरुले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेट्दै विश्वास मत दिने जानकारी गराएका हुन् ।

आइतबार विहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ठाकुर र महतो बालुवाटार पुगेका थिए । आफूहरुका माग पूरा नभएका कारण्या प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने जसपाका नेता महतोले बताएका छन् ।

सम्बन्धित
Loading...