नेपालमा थपिए ८ हजार ४१८ जना कोरोना संक्रमित, ५३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८२८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको जर्नाको छ ।

यससँगै संक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

२४ घण्टामा थप ५३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित
Loading...