काठमाडौं उपत्यकामा एकै दिन ४ हजार बढिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा शुक्रबार ४ हजार एक ४ हजार एक सयजनामा कोरोना संक्रमण पुष्टि भएको जनार्एको छ ।
उनीहरु मध्ये ३०८३ काठमाडौँका, ३७४ भक्तपुरका ३७४ र ६४३ ललितपुरका रहेका छन् ।