एमाले स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा सुुरु

 

काठमाडौंः नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा शुरू भएको छ ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरू भएको हो । बैठक प्रधानमन्त्रीले सदनबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको बैठक र दलहरूसँग भएका छलफलमा केन्द्रित रहेको बताइएको छ ।

 

सम्बन्धित
Loading...