सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट बिरामी By राम्राे न्युज On २०७८ बैशाख २२ गते, बुधबार धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बिरामी परेका छन् । उनका स्वकिय सचिव शिव सिंह ओलीले मुख्यमन्त्रीलाई केहिदिनदेखि ज्वरो आएको जानकारी दिए । तर स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताएका छन् ।